आजै मन्त्रिपरिषद विस्तार हुन्छः प्रचण्ड « प्रशासन
Logo १७ मंसिर २०७९, शनिबार
   

आजै मन्त्रिपरिषद विस्तार हुन्छः प्रचण्ड


१८ आश्विन २०७८, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकभर आजै मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।

माओवादी केन्द्र केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सकभर आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा गठबन्धन रहेको बताएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस