माओवादी केन्द्रको विदेश मामिला विभागको बैठक आह्वान « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

माओवादी केन्द्रको विदेश मामिला विभागको बैठक आह्वान


२२ कार्तिक २०७८, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको विदेश मामिला विभागको बैठक बोलाइएको छ ।

केही दिनअघि गठन भएको विदेश मामिला विभागको बैठक आगामी कात्तिक २४ गतेका लागि बोलाइएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा विभागको काम कारबाहीलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल हुनेछ ।

यस्तै कार्य योजना र अन्य विविध विषयमा पनि छलफल हुने विदेश मामिला विभाग प्रमुख नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस