‘द्वन्द्वकालको मुद्दा अदालतमा जाँदा शान्ति प्रक्रिया कायम रहँदैन’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले विस्तृत शान्ति सम्झौता, संविधानको मर्म र भावनाअनुसार संक्रमणकालीन न्यायको विषयबाटै टुङ्गिनुपर्नेमा जोड दिएका छन् । द्वन्द्वकालीन घटनाको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट...