माओवादीले गर्यो आईसीटी फोरम गठन
काठमाडौँ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले आईसीटी फोरम गठन गरेको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा रिमोट थिचेर आईसीटी फोरमको...