विभिन्न पार्टी परित्याग गरी छ जना माओवादीमा प्रवेश « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विभिन्न पार्टी परित्याग गरी छ जना माओवादीमा प्रवेश


२ भाद्र २०८०, शनिबार


काठमाडौँ  । महोत्तरी जिल्लाका विभिन्न पार्टीमा रहेका नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले स्वागत गरेका थिए। यसरी प्रवेश गर्नेहरुमा डा. अरुण ठाकुर, उज्वल ठाकुर, अभिषेक राउत, वसन्त कुमार तिवारी, रामनाथ महत्तो र सन्दिप ठाकुर रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस