गरुडा नगरको मेयरमा एमाले र उपमेयरमा काँग्रेस विजयी
काठमाडौँ । रौतहटको गरुडा नगरपालिकाको मेयरमा एमाले विजयी भएको छ । नगरपालिकाको मेयरमा एमालेका कन्थमतीप्रसाद कलवार निर्वाचित भएका छन् । कलवारले ४५६५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका बृज...