सुरु भयो पोखराको मतगणना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुरु भयो पोखराको मतगणना


१० जेष्ठ २०७९, मंगलबार


पोखरा । पोखरा महानगरपालिकाको मतगणना पुन: सुरु भएको छ ।

वडा नम्बर १८ को पुनः मत गणनाको माग गर्दै नेकपा एमालेले प्रतिनिधि फिर्ता बोलाएपछि मत गणना रोकिएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले एमालेको निवेदन कारबाहीको क्रममा रहेको र यो विषय गम्भीर भएकाले थप कारबाही गर्ने प्रतिवद्धता जनाएको छ । लगतै गणना सुरु भएको छ ।

२२, ३२ र ३३ नम्बरको वडाको गणना बाँकी छ । ३० वटा वडाको गणना सकिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस