नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठक बस्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठक बस्दै


११ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाएको छ ।

एमाले नेताहरूका अनुसार बैठक केहीबेरमा सुरु हुनेछ ।

सरकारले मङ्गलवार संसदमा पेस गरेको नीति तथा कार्यक्रम र आगामी बजेटबारे पार्टीको धारण तय गर्न एमालेको संसदीय दलको बैठक बस्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस