ओलीद्वारा बजेट निर्माणमा बिचौलिया प्रयोगबारे संसदीय छानबिनको माग
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा बिचौलिया प्रयोग गरिएको घटना छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् । प्रतिनिधिसभामा आज (सोमबार) सम्बोधन गर्दै उनले...