एमालेले आइतबार बोलायो सचिवालय बैठक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमालेले आइतबार बोलायो सचिवालय बैठक


१७ असार २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजे सचिवालय बैठक बोलाएको बताइएको छ ।

आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे बैठकमा छलफल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस