खोसियो एमालेका कैलाली जिल्ला अध्यक्ष थापाको जिम्मेवारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खोसियो एमालेका कैलाली जिल्ला अध्यक्ष थापाको जिम्मेवारी


१४ असार २०७९, मंगलबार


धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ ।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय हो ।

अध्यक्ष थापालाई कारबाही गर्न एमालेको जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस