एसपीपी अस्वीकार गर्ने पत्र सार्वजनिक गर्न रावलको माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एसपीपी अस्वीकार गर्ने पत्र सार्वजनिक गर्न रावलको माग


१६ असार २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमाले सांसद भीमबहादुर रावलले सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिकालाई लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

बिहीबार काडमाडौँमा आयोजित कार्यक्रममा सांसद रावलले पत्र पठाए–नपठाएको जनताले थाहा पाउनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस