एमालेबाट उपसभामुखमा विद्या भट्टराईको उम्मेदवारी दर्ता
काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखमा नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् । एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्ण भक्त पोखरेल को समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता...