एमालेबाट उपसभामुखमा विद्या भट्टराईको उम्मेदवारी दर्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमालेबाट उपसभामुखमा विद्या भट्टराईको उम्मेदवारी दर्ता


३० असार २०७९, बिहिबार


काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखमा नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् ।

एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्ण भक्त पोखरेल को समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् ।

मनोनयनपश्चात् आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस