एमालेको अवरोधका कारण गण्डकी प्रदेशसभा बैठक स्थगित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमालेको अवरोधका कारण गण्डकी प्रदेशसभा बैठक स्थगित


२४ असार २०७९, शुक्रबार


पोखरा । नेकपा एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ ।

बजेटमाथि छलफल गर्नका लागि बसेको बैठकमा एमालेले बजेट त्रुटिपूर्ण रहेको बताउँदै अवरोध गरेको हो ।

प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ दलले मध्यकालीन बजेट खर्च संरचना नल्याएको, बजेटमा काननुविपरीत तोकिएकोभन्दा बढी आन्तरिक ऋण उल्लेख गरेको र पूर्वाधार विकास बजेटबारे यथार्थ जानकारी दिन माग गर्दै संसद अवरुद्ध गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस