पुनः मतगणनाको माग गर्दै सुवास नेम्वाङविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । इलाम-२ मा पुनः मतगणना माग गर्दै नेपाली काँग्रेसका प्रत्याशी डम्बर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । मतगणनामा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको भन्दै...