प्रचण्ड भेट्न खुमलटार पुगे रघुवीर महासेठ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रचण्ड भेट्न खुमलटार पुगे रघुवीर महासेठ


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच भेटवार्ता भएको छ ।

भेटका लागि महासेठ प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

उनीहरू दुईबीच चुनाव जितेकोमा बधाई तथा शुभकामना आदानप्रदान भएको श्रोतले जनाएको छ ।

सत्तागठबन्धनको बैठक बस्नुअघि महासेठले प्रचण्डलाई भेटेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस