स्याङ्जा-२ मा धनराज गुरुङको अग्रता कायमै, पद्मा अर्यालले कति पाइन् ? « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

स्याङ्जा-२ मा धनराज गुरुङको अग्रता कायमै, पद्मा अर्यालले कति पाइन् ?


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । स्याङ्जा-२ मा नेपाली काँग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले १६ हजार ५३८ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेकी एमालेकी उम्मेदवार पद्मा अर्यालले १४ हजार २२३ मत ल्याएकी छन् । 

उनी गुरुङभन्दा दुई हजार ३१५ मतले पछाडि छिन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकबहादुर गुरुङले ६ हजार १६४ मत ल्याएका छन् । 

स्याङ्जा-२ मा ७० हजार १९१ मत खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस