एकताबद्ध भएर राष्ट्र निर्माणमा लागौँ : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकताको आवश्यकता भएकाले सबै एकताबद्ध भएर राष्ट्र निर्माणमा लाग्नुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले...