सुवास नेम्बाङ दाउपेचको उम्मेदवार होइन : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा एमालेले दिएको उम्मेदवारी दाउपेचको नभएको बताएका छन्। राष्ट्रपतिको उम्मेदवारमा पार्टीका उपाध्यक्ष सुवास नेम्वाङको मनोनयन दर्तापछि ओलीले भने, ‘हामीलाई विश्वास छ, हामी...