गाँजा खेतीबारे बहस चलाउँदै पूर्व मन्त्री तामाङ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गाँजा खेतीबारे बहस चलाउँदै पूर्व मन्त्री तामाङ


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री शेरबहादुर तामाङले नेपालमा गाँजा खेतीबारे बहस चलाउने भएका छन् ।

उनले काठमाडौँस्थित नीति अनुसन्धान प्रतिष्ठान नारायणहिटीमा बिहीबार १२ बजे बहस गर्न लागेका हुन् ।

गाँजा खेतीको सम्भावना र चुनौतीका विषयमा नीति बहस उनले बताए । तामाङले नेपालमा गाँजाको प्रतिबन्ध खुला गरेर खेती गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस