कुनै विदेशी प्रभुका सामु झुक्दैन : विष्णु रिजाल
काठमाडौँ । नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले कुनै शक्तिसामु नझुक्ने राष्ट्रवादी भएका कारण आफ्नो पार्टीलाई घेराबन्दीमा पारिएको दाबी गरेका छन्। जुम्लाको तातोपानी गाउँपालिका-६ धौलापानीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...