एमालेले गर्यो मेयर नेपालीलाई निलम्बन
काठमाडौँ । सहकारीबाट करोडौँ अपचलनको आरोपमा फरार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको छ। नेपाली एमालेका गण्डकी प्रदेश कमिटी सदस्य हुन्। एमाले गण्डकी प्रदेश कमिटीको कार्यालय बैठकमार्फत...