केपी ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

केपी ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने


७ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेका नेता केपी शर्मा ओलीले आइतबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।

सरकारको नीति कार्यक्रममाथि दलको धारणा राख्न लागेको ओलीको सचिवालयले जानकारी दिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस