एमालेले बोलायो जनसङ्गठनका पदाधिकारीलाई च्चयासलमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमालेले बोलायो जनसङ्गठनका पदाधिकारीलाई च्चयासलमा


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेले पार्टी निकट जनसङ्गठनका पदाधिकारीहरूलाई केन्द्रीय कार्यालय च्यासल बोलाएको छ ।

एमालेले शुरु गर्न लागेको एक वर्षे अभियानबारे जानकारी दिन भेला बोलाइएको हो ।

दिउँसो १ बजे सबै जनसङ्गठनका पदाधिकारीलाई च्यासल बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस