ओलीले गरे नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

ओलीले गरे नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग


७ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई  संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम फिर्ता फिर्ता पुनर्लेखन गर्न आग्रह गरेका छन ।  

अहिलेको नीति तथा कार्यक्रममा जनताको भावना नसमेटेकोले पुनर्लेखन गरी सबैको भावना समेट्न आग्रह गरेका हुन ।  

‘उनले भने । नीति तथा कार्यक्रम पास भएन भन्ने कुराले प्रतिपक्षले अप्ठ्यारो पार्छ भन्ने हामी भन्छौँ यो पुनर्लेखन गर्ने छुट दिन्छौँ। यो देशका निम्ति बनाउनुस्।’

Tags :
प्रतिक्रिया दिनुहोस