एमाले सुदूरपश्चिमको नेतृत्व चयनका लागि आज मतदान
काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। हिजो साँझ ५ बजेदेखि मतदान गर्ने पूर्वनिर्धारित कार्यतालिका भए पनि सहमतिको प्रयासका लागि मतदान सारिएको थियो।निर्वाचन कमिटीले आज...