एमाले अध्यक्ष ओलीसँग चिनियाँ उपमन्त्री हायानको शिष्टाचार भेट
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकी छन्। ललितलपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल–चीन सम्बन्ध...