बालकोटमा ओली र रवि लामिछानेबीच छलफल जारी « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

बालकोटमा ओली र रवि लामिछानेबीच छलफल जारी


२० पुस २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोट पुगेका छन् ।

दुई नेताबीच ओली निवासमा करिब आधा घण्टादेखि छलफल जारी छ । भेटघाटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस