मनोनयन दर्ता गर्न गएका एमालेका उम्मेदवारको नाम मतदाता नामावलीमा भेटिएन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मनोनयन दर्ता गर्न गएका एमालेका उम्मेदवारको नाम मतदाता नामावलीमा भेटिएन


२३ पुस २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउन प्रदेश निर्वाचन कार्यालयमा पुगेका अर्जुन सिंह राजपूतको मतदाता नामावलीमा नाम नभेटिएपछि फर्किएका छन् ।

नेकपा एमालेबाट मधेश प्रदेशमा अन्य समूहबाट उनी उम्मेदवारी दिन आएका थिए । एमालेले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

मधेश प्रदेशबाट रिक्त अन्य र महिला गरी दुई सिटमा राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस