हामी फेरि पछाडि फर्किन र रैती हुन तयार छैनौँ ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि रैती हुन आफूहरू तयार नभएको बताएका छन् । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको पहिलो दिन बैतडीको गोठलापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै...