बजेट नसच्याए सरकार भत्काउने एकीकृत समाजवादीको चेतावनी
काठमाडौँ । सत्तारूढ नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले बजेट विनियोजनको विषयमा रोष प्रकट गरेका छन् । आज अध्यक्ष माधव कुमार नेपालसँगको छलफलमा सांसदहरूले बजेटको असन्तुलन नसच्याएसम्म मतदान नगर्ने चेतावनी दिएका हुन्...