भारत भ्रमणबारे एकीकृत समाजवादीले दियो प्रधानमन्त्रीलाई १९ सुझाव « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

भारत भ्रमणबारे एकीकृत समाजवादीले दियो प्रधानमन्त्रीलाई १९ सुझाव


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका सन्दर्भमा नेकपा एकीकृत समाजवादीले विभिन्न समसामयिक १९ बुँदे सुझाव दिएको छ । 

सो पार्टीका पूर्व प्रधानमन्त्री समेत रहेका विदेश विभाग प्रमुख झलनाथ खनालले आइतबार सिंहदरवारमा प्रधानमन्त्रीसँगको छलफलमा कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत सीमा क्षेत्रमा रहेको अतिक्रमण कूटनीतिक माध्यमबाट समाधान गर्न सुझाव दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस