कम्युनिस्टहरू तत्काल एक हुने अवस्था छैन : माधव नेपाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्टहरू तत्काल एक हुने अवस्था नरहेको बताएका छन्। पार्टी निकट विद्यार्थी विशेष कमिटीले आज काठमाडौँमा आयोजना गरेको...