लुम्बिनीमा निर्वाचन खर्च नबुझाउने ६६ पालिका प्रमुखलाई जरिवाना
दाङ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर चुनावी खर्च विवरण नबुझाउँदा जनप्रतिनिधिहरु जरिवानामा परेका छन् । निर्वाचन आयोगले समयमै चुनावी खर्च विवरण नबुझाएको भन्दै लुम्बिनी...