गण्डकी प्रदेशसभामा उपसभामुखको निर्वाचन हुँदै
पोखरा । गण्डकी प्रदेश सभामा सोमबार उपसभामुखको निर्वाचन हुँदैछ । उपसभामुख पदमा सत्ता गठबन्धनका तर्फबाट बागलुङकी एमाले सांसद बिनाकुमारी थापा र नेपाली कांग्रेसका तर्फबाट लमजुङकी सांसद पार्वती तामाङको उम्मेदवारी छ...