सुदूरपश्चिममा सभामुख निर्वाचनको समय तोक्न सर्वदलीय बैठक सुरु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सुदूरपश्चिममा सभामुख निर्वाचनको समय तोक्न सर्वदलीय बैठक सुरु


३० पुस २०७९, शनिबार


कैलाली । सुदूरपश्चिम प्रदेशको सभामुखको निर्वाचन समय तोक्न सर्वदलीय बैठक सुरु भएको छ ।

ज्येष्ठ सदस्य शिवराज भट्टले बोलाएको सर्वदलीय बैठकले अन्योलमा रहेको सभामुख निर्वाचनको समय निर्धारण गर्ने छ ।

सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । बिहीबार दुवैले बहुमत ल्याउन नसकेपछि शुक्रबार पुन निर्वाचन गर्ने भनिएको थियो ।

हिजो दिनभर बैठक बस्न सकेन । अनिश्चित समय सम्म स्थगित गरिएको बैठक बारे छलफल गर्न सर्वदलीय बैठक सुरु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस