आयोगद्वारा राष्ट्रपति निर्वाचनका लागी उम्मेदवारको अन्तिम नामावली प्रकाशन
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले मंगलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन समय तोकेको थियो । तर,...