चितवन-२ मा हुने उपनिर्वाचनमा भाग लिन १८ दल दर्ता  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चितवन-२ मा हुने उपनिर्वाचनमा भाग लिन १८ दल दर्ता 


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता भएका छन् । फागुन १६ गतेसम्म उक्त सङ्ख्याको दल दर्ता भएको आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा उपनिर्वाचन हुन लागेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस