उपनिर्वाचन : प्रहरीले हटायो आचारसंहिता विपरीतका प्रचार सामग्री
काठमाडौँ। निर्वाचन आयोगले बारा-२ मा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखको संयोजकत्वमा आचारसंहिता अनुगमन समिति बनाएर आचारसंहितामा कडाइ गरेको छ । जिल्ला आचारसंहिता अनुगमन समितिका अनुसार अनुगमनका क्रममा बजार लगायतका क्षेत्रमा...