आयोगद्वारा उपनिर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र निर्धारण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आयोगद्वारा उपनिर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र निर्धारण


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र निर्धारण गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आजसम्म देशभर कूल १० हजार ८९२ मतदान स्थल र २२ हजार २३७ मतदान केन्द्र कायम भएको छ ।

हेर्नुहोस् सूचिसहित :

Tags :
प्रतिक्रिया दिनुहोस