आयोगले भन्यो : ‘उपनिर्वाचनको आचारसंहिताले मन्त्रिपरिषद् विस्तार प्रभावित हुँदैन’ « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

आयोगले भन्यो : ‘उपनिर्वाचनको आचारसंहिताले मन्त्रिपरिषद् विस्तार प्रभावित हुँदैन’


२३ चैत्र २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।

तर, उपनिर्वाचनका लागि जारी भएको आचारसंहिताकै कारण मन्त्रिपरिषद् विस्तार, प्रदेशका सरकारहरू निर्माण र विस्तार लगायतका गतिविधि प्रभावित नहुने आयोगले जनाएको छ ।

निर्वाचन हुने तीन जिल्लाभर मात्रै आचारसंहिता विपरीतका गतिविधि गर्न नपाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस