वडाअध्यक्ष र सचिवद्वारा नागरिकताको प्रमाणपत्र किर्ते गरी सामाजिक सुरक्षा भत्ता वितरण
जलेश्वर । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका एक पूर्व वडाअध्यक्ष र वडा सचिवले नेपाली नागरिकताको प्रमाणपत्र किर्ते गरी सामाजिक सुरक्षा वितरण गरेको रहस्य खुलेको छ । सम्सी गाउँपालिका-२ पर्सादेवाडका वि.सं २०७४...