नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगे रवि « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगे रवि


१५ माघ २०७९, आइतबार


काठमाडौँ । रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका छन्।

आइतबार उनी नागरिकता लिनको लागि प्रशासन कार्यालय काठमाडौँमा पुगेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस