रविले पाए पुनः नागरिकता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

रविले पाए पुनः नागरिकता


१५ माघ २०७९, आइतबार


काठमाडौँ । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।

उनले आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार पुनस् नागरिकता कायम भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस