नागरिकता लिन रवि लामिछाने आज जिल्ला प्रशासन जाँदै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नागरिकता लिन रवि लामिछाने आज जिल्ला प्रशासन जाँदै


१५ माघ २०७९, आइतबार


काठमाडौँ । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ जाने भएका छन् ।

उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन् ।

उनी आज बिहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जाँदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस