सर्वोच्चका न्यायाधीश भ्रष्ट, दुर्गा प्रसाईँ झापाको अराजक व्यापारी : डा. गोविन्द केसी
काठमाडौँ । चिकित्सा शिक्षा सुधारको लागि भन्दै करिब दुई दर्जन अनसन बसिसकेका र पछिल्लो समय राजनीतिक एजेन्डा समेत बोक्न थालेका डा. गोविन्द केसीले सर्वोच्च अदालतविरुद्ध विषवमन गरेका छन् । उनले...