प्रहरीले गर्‍यो दुर्गा प्रसाईँसँग सोधपुछ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रहरीले गर्‍यो दुर्गा प्रसाईँसँग सोधपुछ


१९ कार्तिक २०८०, आइतबार


काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग सोधपुछ गरेको छ।

प्रसाईँलाई आइतबार दिउँसो भोटाहिटीस्थित साइबर ब्‍यूरोमा बोलाएर केहीबेर सोधपुछ गरिएको प्रहरीले जानकारी दिएको छ।

ब्युरोका अनुसन्धान अधिकृतले केही विषयमा बुझ्नका लागि प्रसाईँलाई बोलाएका हुन्।

साइबर ब्युरोबाट फर्किएपछि प्रसाईँले आफूले धेरै बोलेकाले प्रहरीले नबोल्न आग्रह गरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस