सञ्चार मन्त्रालय अन्तर्गतका विभाग र केन्द्रमा स्थायी दरबन्दी थप, साइबर सुरक्षा केन्द्र स्थापना
काठमाडौँ । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका विभिन्न निकायहरूमा कर्मचारीको दरबन्दी थप गरेको छ । मन्त्रिपरिषद्को बैठकले सूचना प्रविधि विभाग, एकीकृत डाटा व्यवस्थापन केन्द्र (राष्ट्रिय सूचना प्रविधि केन्द्र)...