भारत भ्रमणमा आउँदै संयुक्त राष्ट्रसंघबाट प्रतिबन्धित तालिबानका कमाण्डर
काठमाडौँ । भारत र अफगानिस्तानबीच २०२५ असोज २३ गते (९ अक्टोबर) देखि सम्बन्धको नयाँ अध्याय सुरु हुँदैछ । किनभने यस दिन भारतको निम्तोमा अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानका एक जना वरिष्ठ...